दुर्गम गुर्जाको मतपेटिका बोकेर हिड्यो टोली

ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ५ गते । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जा र बगराको मतपेटिका … Continue reading दुर्गम गुर्जाको मतपेटिका बोकेर हिड्यो टोली